नियम ६९
प्रस्तावको सम्बन्धमा अपनाइने कार्यविधि
यस नियमावलीको अन्य परिच्छेद अन्तर्गत ल्याइने प्रस्तावको सम्बन्धमा सोही परिच्छेदमा लेखिए बमोजिमको कार्यविधि अपनाइनेछ र उक्त परिच्छेदमा नलेखिएका कुराको हकमा यस परिच्छेदमा र परिच्छेद – ११ मा लेखिएका कुरा लागू हुनेछन् ।